ARCHIVE
मदिरामा कर : दिल्लीमा रक्सी किन्नेको भिड बढेपछि ७० प्रतिशतले बढ्यो मूल्य
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – भारतमा रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएको छ । भारत सरकारले लकडाउनलाइ केही बनाएको थियो । जससंगै केहि स्थानमा मदिरा पसल खुलेपछि मदिरा किन्ने मानिसको ठूलो भीड लागेको छ । करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरुको भीड लागेको हो । मूल्य मदिरा खरिद गर्नेहरुले भौतिक दूरी[...]