ARCHIVE
भेरी अस्पतालको कोरोना प्रयोगशालामा सामग्री अभाव
नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर)मा शङ्कास्पद बिरामीको स्वाब नमूना सङ्कलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । आइसोलेशन अस्पतालमा रहेका[...]
RECENT POSTS
‘लकडाउन’का कारण अवरुद्ध भएका सबै खोप सेवा सुरु…
अर्थ सरोकार
Prabhu Bank Narayangarh Branch Catches Fire
अर्थ सरोकार