ARCHIVE
अमेरिकी कच्चा तेलको मूल्य पहिलोपट शून्यभन्दा तल पुग्यो, उल्टै किन्नेलाई पैसा दिनु पर्ने अवस्था
काठमाडौँ – अमेरिकी कच्चा तेलको मूल्य यो शताब्दीकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ। माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो। अब तेल उत्पादकहरुले खरिद गर्नेलाई उल्टै पैसा दिएर तेल उपलब्ध गराउनुपर्ने अवस्था आएको छ। किनकी बिक्री नै नभएपछि उत्पादित तेल भण्डारण गर्ने स्थान नै[...]