ARCHIVE
मंगलबार बढ्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १६ पैसा तोकेको छ । त्यस्तैगरी, बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा[...]