×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोरोनाबारे अफवाह फैलाउने पक्राउ !

अर्थ सरोकार सम्बाददाता  दाङ –  दाङमा कोरोना भाइरसबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८[...]

RECENT POSTS