ARCHIVE
सरकारको राहत प्याकेज : घरभेटीहरुलाई सरकारको आग्रह, ‘एक महिनाको भाडा नलिनू…’ मान्लान् त घरभेटी ?
काठमाडौँ । सरकारले एक महिनाको घरभाडा नलिन घरबेटीहरूलाई आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले घरबेटीहरूलाई चैत महिनाको घरभाडा नलिन आग्रहग गर्ने निर्णय भएको जानकारी दिए । यस्तै सरकारले कोरोना भाइरस ९कोभिड(१९० को रोकथामका लागि चैत २५ गतेसम्म[...]