ARCHIVE
काठमाडौँमा कोरोना छिरेको पुष्टी ! तीनै शहर शिलबन्दी गर्नेबारे प्रशासनमा छलफल, संक्रमितको संख्या १६ पुग्यो !
काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि प्रशासनले काठमाडौँ भक्तपुर र ललितपुर सिलबन्दी गर्ने तयारी गरेको छ । कोरोना संक्रमित भएका उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको[...]