ARCHIVE
कोरोना भाइरस नियन्त्रणका लागि बैंकहरुले दिने भए ५ दिनमै ऋण, प्रकिया पनि सार्है सजिलो !
काठमाडौं । बैंकहरुले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि ५ दिनमै कर्जा दिने भएका छन् । बैंकहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा आवद्ध संघसस्थालाई ५ दिनमै कर्जा प्रवाह गर्ने भएको हो । नियामक नेपाल राष्ट्र बैंकको निर्देशनमा यस्तो कार्य थालेका हुन् । राष्ट्र बैंकले अस्पताल तथा अन्य कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा[...]