ARCHIVE
बजेट अधिवेशन संञ्चालनका लागि सचिवालयद्वारा आवश्यक सम्पूर्ण तयारी पूरा, प्रि-बजेट छलफल नहुने (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं । संघीय संसद सचिवालयले बजेट अधिवेशन संञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि[...]