ARCHIVE
नागरिक लगानी कोषको खुद नाफामा ५६.०३% को छलाङ, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था कस्तो ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ५६.०३% ले बढाएर ५९ करोड २० लाख ९ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष कोषले ३७ करोड ९४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो[...]