ARCHIVE
बीमा जनचेतना जगाउँदा–जगाउँदै एशियन लाइफ इन्स्योरेन्सका कर्मचारीको कोरोनाले लियो ज्यान
अर्थ सरोकार सम्बाददाता परासी । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको छ । कमपनिको परासीस्थित बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायक महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको हो । बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका उनलाई एक साता अघि मात्रै कोरोना पुष्टी भएको[...]