ARCHIVE
दशैँ बिदामा कहाँ – कहाँ खुल्दैछन् राष्ट्रिय बाणिज्य बैंकका शाखा कार्यालय ?
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले पनि दशैँ बिदामा उपत्यकाभित्र र उपत्यकाबाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ । बैंकले असोज २१ गतेबाहेक अन्य दिन विभिन्न शाखाबाट सेवा प्रदान गर्ने सुचना सार्वजनिक गरेको छ । उपत्यकाभित्र बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाहरु असोज १८, १९, २० र २२[...]