ARCHIVE
लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ७०% लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ साधारणसभा ?
लाष्ट रिमाइन्डर : कम्पनी : लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपाल लि. लाभांश : ७०% (बोनस र नगद) बुक क्लोज : साउन ९ गते बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम मिति : साउन ८ गते, बुधबार विशेष साधारणसभा : साउन २४ गते विवरण : लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपाल लि. को ७०% लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज साउन[...]