BANKING
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सरोकारवालासँग आवश्यक रायसुझाव माग
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव मागेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव माग गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक[...]