BANKING
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीमा १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ९३ करोड रुपैयाँ एक वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड ४ लाख रुपैयाँ[...]