FEATURED
क्लासिकटेकको ‘झुर’ सेवाले सेवाग्राही हैरान, ‘स्पीड’ कमजोर, ‘सपोर्ट’ थर्डक्लास ! (भिडियोसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – के तपाईं क्लासिकटेकको ग्राहक हुनुहुन्छ ? यदी हुनुहुन्छ भने पक्कैपनि तपाईंलाई क्लासिकटेकका समस्याहरु थाहा होलान् । यदी हुनुहुन्न र हुने सोचमा हुनुहुन्छ भने यो समाचार तपाईंका लागि निर्णयको ‘कडी’ बन्न सक्छ । पछिल्लो समय क्लासिकटेकको ‘ झुर’ सेवाले सेवाग्राही यतिसम्म हैरान भएका छन् कि ग्राहकहरुले[...]

