INVESTIGATION
सिन्धु बिकास बैंकका अध्यक्षले नै सहकारीको ऋण लिएर तिरेनन्, ‘अति’ भएपछि सहकारीको कर्जा चुक्ता गर्ने पत्र !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- कुनैबेला कांग्रेसलाई भोट नदिए बैंकबाट कर्मचारी निकाल्ने भनेर धम्की दिएको भनी चर्चामा आएका सिन्धु बिकास बैंकका अध्यक्षको अर्को काण्ड बाहिरिएको छ । उनले एक सहकारीको ऋण लिएर तिर्ने अटेरी गरेपछि अन्तत: बैंकले कर्जा चुक्ता गर्ने पत्र नै सार्वजनिक गरेको खुलासा भएको छ । बैंकका अध्यक्ष राजेन्द्र[...]