IPO
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको २९ लाख कित्ता आइपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज मंगलबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको २९ लाख कित्ता आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले १०० रुपैयाँ दरको सो आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कुल २९ लाख कित्ता आइपीओमध्ये ५८ हजार कर्मचारी र १[...]