IPO
७ जना भाग्यमानी आवेदकले पाए रु रु जलविद्युतको ११ कित्ता सेयर, यसरी हेर्नुहोस् आइपीओको रिजल्ट
अर्थ सरोकार सम्बाददाता काडमाडौं । आज शुक्रबार रु रु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात परेका छन् । बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७[...]