IPO
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा नयाँ रेकर्ड कायम, १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोड बराबरको आवेदन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० जनाले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आईपिओ शुक्रबारबाट बिक्रीमा ल्याएको थियो[...]