JOB
कुमारी बैंकमा रोजगारिको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कुमारी बैंक लिमिटेडमा जागिर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै मेनेजमेन्ट ट्रेनीको माग गरेको हो । उक्त भ्याकेन्सीमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २१ सम्म आवेदन दिन सक्ने भएका छन् । उक्त भ्याकेन्सीमा आवेदन दिने आवेदकले माष्टर्स पास गरेको हुनुपर्ने बैंकल[...]