MARKET WATCH
मिथिला लघुवित्तको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?
लाष्ट रिमाइन्डर : कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था हकप्रद : ५०% खुल्ला हुने मिति : बिहिबार, माघ १७ गते विवरण : मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि फागुन २२ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । तर त्यस अवधिमा पर्याप्त मात्रामा[...]