MARKET WATCH
घलेम्दीको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ खुल्यो, न्यूनतम ५०देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने
आइपिओ नोटिस : इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड खुला भएको मिति : आज (बिहिबार, पुस १९ गते) भर्ने अन्तिम मिति : पुस २३ गते कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता प्रति कित्ता मूल्य : १०० न्युनतम कित्ता : ५० कित्ता अधिकतम कित्ता : १० हजार कित्ता विवरण :[...]