MARKET WATCH
बिहिबार १.०८ अंकले घट्यो बजार, कारोबार १ अर्ब १२ करोड माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.०८ अंकले घटेर १२१५.१६ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब १२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र जीबिआइएमइले गरेका छन् । कारोबारको[...]