MARKET WATCH
एनएमबि बैंकको ३०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?
लाष्ट रिमाइन्डर : कम्पनी : एनएमबि बैंक लिमिटेड लाभांश : ३०% (१०% बोनस सेयर र २०% नगद) बुक क्लोज : पौष १० गते, मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ९ गते, मंगलबार) विशेष साधारण सभा : पुस २६ गते विवरण : एनएमबि बैंक लिमिटेडको ३०% लाभांश सुरक्षित[...]