MARKET WATCH
नेपाल एसबिआइ बैंकको १५.७५% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? पौष ३० मा साधारणसभा
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल एसबिआइ बैंक लिमिटेडले आफ्नो २५ औं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । मंसिर २९ गते बसेको बैंकको संचालक समितिको ४३२ औं बैठकले बैंकको २५ बार्षिक साधारण सभा उक्त मितिमा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको[...]