OFF THE BEAT
अपि पावरको १३ लाख ४६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, सिद्धार्थ बैंकसहित अन्य यी स्थानबाट भर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अपि पावरको १३ लाख ४६ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले[...]