OFF THE BEAT
बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३२.८६ अंकले बढ्यो नेप्से, ४३ कम्पनीको सेयर कारोबार हुँदा ३८ कम्पनीको मूल्य बढ्यो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ३२.८६ अंकले बढेर २ हजार ९४.२८ बिन्दुमा पुगेको छ । आज प्रि-ओपनिङ्ग सेसनमा ४३ कम्पनीको १४ हजार ७८३ कित्ता सेयर १ करोड १७ लाख ६७ हजार ६६५ रुपैयाँमा खरीद बिक्री भएको छ । यता[...]