×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

माओवादीका लागि एकाविहानै आयो खुसीको खबर ! भरतपुरमा रेणुले मतान्तर स्वात्तै घटाईन् !

भरतपुर – रेणु दाहाल र देवी ज्ञवाली बीच तिब्र प्रतिष्पर्धा हुँदा पछिल्लो समय रेणुले मतान्तर घटाएकी छिन् ।  पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३८६०५ मत प्राप्त गरेकी छिन् । यो भनेको ११४५ को मतान्तर हो[...]

RECENT POSTS