×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

भरतपुरमा एमालेलाई पराजीत गरेपछि यसरी छमछमी नाचिन् पार्वती (भिडियो सहित)

भरतपुर महानगरपालिकाको प्रमुख पदको नतिजा आउन केही समय लाग्ने भएपनि उपप्रमुखको भने जित निश्चित भइसकेको छ ।  प्रमुख पदमा नेकपा एमालेका देबी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहालबीच तिब्र प्रतिष्पर्धा छ । तर उपप्रमुख पदमा भने एमालेकी दिब्या आचार्यलाई पराजित गर्दै काँग्रेसकी पार्वती शाहले आफ्नो जित पक्का गरेकी छिन्[...]

RECENT POSTS