×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POWER NEWS

कपिलवस्तुमा ३ बैंकका ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कुन बैंकका कति ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । कपिलवस्तु जिल्लाका ३ बैंकमा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यही साउन १९ गते संकलन गरिएको स्वाबको नमूना काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो । त्यसमध्ये ५ जना ३ बाट बैंकमा कार्यरत कर्माचारी रहेका छन्।  जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल[...]

RECENT POSTS