POWER NEWS
५ वर्ष कैद र एक करोडभन्दा बढी जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ५ वर्ष कैद र एक करोडभन्दा बढी जरिवाना तोकिएका तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाललाई पक्राउ गरिएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिएका छन् । ढकाललाई २०६७ मा बैंकिङ कसुर गरेर उच्च अदालत पाटनले उनलाई सजाय[...]