POWER NEWS
एक नम्बरको रेसमा ग्लोबल आइएमई बैंक लम्किंदै, ३ अर्ब ८ करोड ८० लाख नाफा कमायो, अरु सूचकमा पनि चम्किंदै !
अर्थ सरोकार सम्बाददता काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकको नाफा गत वर्षको सोहि अवधिको तुलनामा ११.८०% ले धेरै हो[...]