POWER NEWS
क्वार्टर रिपोर्ट : नबिल बैंक लिमिटेडको नाफा ४ अर्ब नाघ्यो, अन्य सूचक पनि उत्साहजनक !
काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको नाफामा ७.८४ प्रतिशतको बढोत्तरी हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १७.१५[...]