POWER NEWS
‘न्यूज नहालिदिनूस्’ भनेर अनुरोध गर्ने ललितपुर फाइनान्सका सीइओले कालोसूचीको न्यूज आएलगत्तै दिए राजीनामा !
काठमाडौँ । बैंककै सीइओ कालोसूचीमा परेकोबारे प्रश्न गर्दा, ‘मेरो नाम कालोसूचीमा हालिदिएछ, व्यवहार मिलाउँदैछु, यसलाई न्यूजचाहीं नबनाईदिनुहोला’ भनेर अर्थ सरोकारकर्मीलाई अनुरोध गर्ने ललितपुर र्फाइनान्सका सीइओ सुरेन्द्र नुच्छे प्रधानले अर्थ सरोकारमा उक्त समाचार आउने बित्तिकै कम्पनीको सीइओ पदबाट राजीनामा दिएका छन् । फाइनान्सका एक संचालकले उनको राजीनामाको पुष्टी गरेका छन्। ‘उहाँले[...]