PRADESH2
घरेलु लघुवित्त पर्साको उदाहरणिय कार्य : पिडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी !
अर्थ सरोकार सम्बाददाता पर्सा । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले पर्सा जिल्ला धोवनि गाँउपालिका वडा नं. ०३ का केन्द्र नं. २७ की सदस्य ललिता देवीको मृत्यूपश्चात उनका श्रीमान रामनारायण ठाकुर लोहारलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो । उनले ६० हजार कर्जा[...]