×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH4

बन्द भएको ९ महिनापछि खुल्यो तनहुँको ढोरवाराही मन्दिर, के भन्छन् अध्यक्ष श्रेष्ठ ?

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले मन्दिरमा बोका बलि दिएको छ । चैतबाट लकडाउन[...]

RECENT POSTS