SPECIAL
अर्थ सरोकार समाचार प्रभाव : ‘अवैध’ चन्दा संकलन’को पोल खुलेपछि सुर्या लाईफले गर्ने भयो विद्यालयलाई सहयोग !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- देउसी भैलो कार्यक्रमका नाममा कम्पनीको रिसिप्टको दुरुपयोग गरेर नवलपरासीको सुर्या लाइफ इन्स्योरेन्सले अवैध रुपमा चन्दा उठाएको पोल खुलेपछि अन्तत: कम्पनीले उठेको रकम विद्यालयलाई सहयोग गर्ने भएको छ । कम्पनीकि बर्दाघाटकि इन्चार्ज पुष्पा अर्यालले दिएको जानकारी अनुसार २०७५ सालको देउसी भैलोमा उठेको रकम स्थानीय एक विद्यालयमा छात्रवृतिका[...]