SPECIAL
विप्लव नेतृत्वको नेकपाद्वारा असोज ७ गते उपत्यका बन्द आह्वान ! (बिज्ञप्तिसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । विभिन्न अभियोगमा पक्राउ परेका आफ्ना प्रवक्ता प्रकाण्डलगायत राजनीतिक व्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै त्यसका विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको घोषणा गरेको बताएको छ[...]