SPECIAL
अर्थ सरोकार समाचार प्रभाव : ग्लोबल आईएमई बैंकबाट ठगीएका ग्राहकले फिर्ता पाए रकम, बैंकले माग्यो माफी (भिडियो)
ग्लोबल आईएमई बैंकबाट सुमन पौडेलले पैसा निकाल्दा निकै नै चलाखीपूर्ण तरिकाले पैसामा बदमासी गरिएको र ग्राहक ठगीएको खबर अर्थ सरोकारले स-प्रमाण प्रशारण गरेपछि अन्ततः बैंकले आफ्नो गल्ती स्वीकारेको छ । पीडीत ग्राहकले पूरा रकम फिर्ता पाएका छन । हाम्रो समाचारपछी केरिएको, स्टिच लगाइएको लगायत कानुनले बर्जित गरेका कामहरुमा ध्यान दिएको[...]