SPECIAL
बैंकर्स संघको आडमा कुमारी बैंक र सिभिल बैंकले ब्याजदरमा यसरी ठगे जनतालाई, नियामक राष्ट्र बैंक रमिते !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल बैंकर्स संघको रबैया पछिल्लो समय राम्रैसँग छचल्किएको छ । वाफिया विपरित अध्यक्षको व्यक्तिगत रिसइवीका कारण एनआइसी एसिया बैंकविरुद्ध लागेको संघले केहि बैंकहरुलाई आड दिएकै कारण ती बैंकहरुले खुलेआम जनता ठग्न थालेको खुलासा भएको छ । यसैक्रममा सिभिल बैंक र कुमारी बैंकले संघको सल्लाहमै जनतालाई ब्याजदरमा[...]