×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

शोभनदेवको ‘पर्फर्मेन्स-चार्ट’ : १० लाख तलव २२ लाख पुग्यो, १८औं स्थानको बैंक २२औं स्थानमा झर्यो…!

काठमाडौँ । अजय श्रेष्ठलाई फसाएको आरोप लागेका बैंक अफ काठमाडौँका सीइओ शोभनदेव पन्तको पर्फर्मेन्सका बारेमा अनेकौं टिका टिप्पणी भइरहेका बेला बैंकभित्र उनको पर्फर्मेन्स निकै खस्किंदो अवस्थामा रहेको विश्लेषण हुन थालेको छ । यता उनले पाउने तलव भने केहि बर्षयता निरन्तर बढीरहेको छ । तलवचाहिं बढेको बढ्यै हुने र बैंकको स्थितिचाहिं[...]

RECENT POSTS