SPECIAL
बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्री खतिवडाको चेतावनी (भिडियो रिपोर्ट)
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकला सचेत गराउनु भएको छ । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराउनु भएको हो । अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य[...]