SPECIAL
मध्य भोटेकोशीको आईपिओ बुधबार (आज) दिउँसो ३ बजे बाँडफाँड हुने, नतिजा अर्थ सरोकार डटकममा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड हुनेछ। आइपीओ बाँडफांड पश्चात नतिजा अर्थ सरोकार डटकममा प्रकाशित हुनेछ।