TALK OF THE TOWN
गण्डकी प्रदेशमा फेरी थपिए सात जना संक्रमित, संक्रमितको संख्या ८९५ पुग्यो !
अर्थ सरोकार सम्बाददाता पोखरा । गण्डकी प्रदेशमा फेरी सात जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय जानकारी दिएको हो । बागलुङका दुई, म्याग्दीका दुई, पर्वतका एक, लमजुङका एक, कास्कीका एक जनामा संक्रमण पुष्टि[...]