×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

TALK OF THE TOWN

जुम्लामा १८ जना कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट भए डिस्चार्ज

अर्थ सरोकार सम्बाददाता  सुर्खेत । जुम्लामा १८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचार गराइरहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू मंगलबार डिस्चार्ज भएका हुन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कोरोना जितेर[...]

RECENT POSTS