×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

TALK OF THE TOWN

बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

अर्थ सरोकार सम्बाददाता  बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको[...]

RECENT POSTS