TALK OF THE TOWN
यस्तो छ कतारमा कोरोना भाइरसको पछिल्लो अवस्था…
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – कतारमा पछिल्लो २४ घण्टामा ९१८ कोरोना संक्रमित थपिएका छन् । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा हालसम्म १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कतारमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५९२ पुगेको छ । त्यसैगरी दुई हजार २८६ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज[...]