×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाल रेमिटमा आतंकवादी पैसा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमाल रेमिटमा आतंकवादी पैसा ?

Artha Sarokar

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हिमालयन बैंकको आफ्नै हिमाल रेमिटमा पाकिस्तानी पैसा आउने गरेको फेला परेको छ । पाकिस्तानबाट आतंकवादीहरुको पैसा हुण्डी मार्फत हिमाल रेमिटमा आउने गर्दछ । यो पैसा नक्कली भारु र आतंककारी गतिविधीा नेपालमा खर्च हुने गरेको प्रहरी सुत्रको दाबी छ ।
पाकिस्तानवाट आएको कालो धनलाई सेतो बनाउने हिमाल रेमिट र सो पैसा आतंकवादी क्रियाकलाप र नक्कली भारु ओसार पसारमा पुग्ने प्रहरी स्रोतको दावी छ । यसका संरक्षक अशोक राणा र मनोज बहादुर श्रेष्ठको वारेमा पनि भित्री छानवीन भइरहेको सिआइवी स्रोतको दावी छ । 
नेपाल यस्तो देश भएको छ । पैसा भएपछि  जे पनि गर्न पाएन्छ यस्तै गदैछन् हिमाल रमिटका नाइके अशोक र मनोज बहादुर र यसका संरक्षक हिमालय शम्सेर । 
यी आर्थिक माफियाको हुण्डी काण्डका बारेमा हामीले खाजी शुरु गरेका छांै । यस काण्डमा प्रहरीले समेत सक्रियता बढाएको स्रोतको दाबी छ । यस हिमाल रेमिटमा पाकिस्तानी आतंकवादीका नाइकेहरुको लगानी समेत रहेको भेटिएको छ । 

  • प्रस्तुती : राजतिलक 
यी सामाग्री छुटे कि ?
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी