×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !

Artha Sarokar

३ चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – परिक्षा भन्ने वितिकै अधिकांसलाई तनाव हुन्छ । त्यो जुनसुकै खाले परिक्षा किन नहोस् । तर नपढेर भन्दापनि पढ्न नजानेर अनुतिर्ण हुनेहरु धेरै छन् । यसो त धेरैलाई पढ्ने तरिकापनि थाहा छैन । परिक्षाको तयारी गर्दै हुनुहुन्छ भने आफ्नो पढाईको वातावरणलाई राम्रो बनाउन आवश्यक छ । सहि समयमा पढ्नु निकै आवश्यक त छ नै, पढ्ने क्रममा अरु धेरै कुराहरुलाई ध्यान दिन समेत जरुरी छ । हेर्नुहोस् हामीले विभिन्न शिक्षक तथा मनोबैज्ञानिकहरुको सल्लाहमा तयार गरेको सहि तरिकाले पढ्ने १० टिप्स :
१. आफू पढ्न बस्ने कोठा उज्यालो र सफा राख्नुहोस् ।
२. लगातार नपढ्नुहोस् । कम्तिमा आधा एक घण्टामा फ्रेस हुनुहोस् । जसको लागि तपाई आफूलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ । यसबाहेक हल्का हावामा हिँडडुल गर्दापनि हुन्छ ।
३. नियमित नुहानुहोस् । यसले तपाईंको स्वास्थ्यलाई निकै राम्रो गर्छ र ज्यानलाइ तन्दुरुस्त राख्छ ।
४. पानी प्रसस्त पिउनुहोस् । पढ्ने क्रममा तपाईंको शरिरमा भएको धेरै शक्ति नाश हुने हुनालेपनि पानी प्रशस्त पिउनुपर्छ ।
५. अध्ययन गर्ने कोठामा टेलिभिजन नराख्नुहोस् । तर ताजा जानकारी तथा समाचारको लागि रेडियो टेलिभीजन हेर्नुहोस् । विशेषगरी लोकसेवाको तयारी गरिरहेकालाई यो टिप्स काम लाग्छ ।
६. बेलाबेलामा पढेका कुराबारे साथीहरुसँग छलफल गर्नुहोस् ।
७. पिरो खानेकुरा सकभर नखानुस् । किनकी गहिरो अध्ययनका बेलामा शरिरको तपक्रम बृद्दि हुन्छ र झन पिरोले दिमाग छिटो थाक्छ ।
८. मिति सम्झंदा क्रम मिलाएर संझनुहोस् ।  अथवा उक्त मितिको बारेमा प्रसस्त जानकारी र त्यो जानकारिको बारेमा छलफल गर्नुहोस् !
९. पढ्नु र सम्झनु दुइ अलग कुराहरु हुन् । त्यसैले पढेको कुरालाइ सम्झन वा ताजा राख्न ‘रिभिजन’ गर्नुहोस् ।
१०. जे पढ्दैहुनुहुन्छ त्यसलाई सक्याउने उदेश्यका साथ पढ्नुहोस् । आफुले पढ्नुपर्ने सबै विषयलाई उतिनै माया गर्नुहोस् । गाह्रो विषय बढी पढेपनि सजिलो विषयलाई हेला नगर्नुहोस् ।

यो पनि पढ्नुहोस् :

लोकसेवाको तयारी गर्दैहुनुहुन्छ ? हेर्नुहोस्, टपरले कसरी पढ्दा रहेछन्…!


आर्थिक बर्ष २०७३ / ७४ मा लोक सेवा आयोगको कुन परिक्षा कहिले हुँदैछ ?(तालिका सहित)


लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?


सिएको परिक्षामा इतिहास रचेका विद्यार्थी प्रणवको टिप्स : ‘घोकेर होइन बुझेर पढौं’


परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी